नेपालभाषा चिनी-तिब्बती भाषा परिवार अन्तर्गत तिब्बती-बर्मेली समुहमा पर्दछ।लिपिहरू:-ब्राह्मि , कुटिला,गुप्त,प्रचलित,रञ्जना,भुजिमोल,लितुमोल,क्वेँमोल,पाचुमोल,हिंमोल ,गोलमोल र कुँमोल ।यी सबै लिपिहरू देब्रेबाट दायाँतर्फ लेखिन्छन्, तर कुटिला लिपि लिपि भने माथिबाट तल लेखिन्छ।भाषिकाहरु:-दोल्खाली,सिन्धुपाल्चोक,चित्लांग,ललितपुर,काठमाडौं,किर्तिपूर र भक्तपूर।यी मध्ये ललितपूरको भाषिका मुख्य हो र यस कोर्समा यही भाषिकाको उल्लेख गरिएको छ।
Welcome to Memrise!
Join millions of people who are already learning for free on Memrise! It’s fast, it’s fun and it’s mind-bogglingly effective.